Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
सूचना तथा सञ्चार मन्त्रालय
हत्या र हिंसा सामाजिक अपराध हुन् । यस्ता कुराले समाजको विकास, उन्नति र प्रगतिमा बाधा पार्दछन् । नेपालका जुनसुकै नागरिकको हत्या भए पनि नेपालमाताको एउटा होनहार सपूत सन्तान गुम्छन् । तर्सथ हत्या र हिंसाको विचार छाडी प्रत्येक जात, जाति, वर्ग, समुदाय र विचारहरुको आधारमा विखण्डन ल्याउने प्रवृत्तिलाई अलग्याएर पारस्परिक सहयोग र सद्भावना बढाउनेतर्फलाग्नु समस्त नेपालीको कर्तव्य हो ।
नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभाग
सूचना ! सूचना !!
प्रत्येक ज्योतिष सिक्न चाहने तर तालिममा भर्ना भई रेगुलर पढ्न व्यावहारिक कठिनाईमा रहनु भएका सम्पूर्ण शिक्षक, वकील, पत्रकार, डाक्टर, विद्यार्थी, व्यवसायी हरेकको लागि स्वयं घरमै बसी-बसी पढेर परीक्षा दिनमात्र उपस्थित भई तालिम प्राप्त ज्योतिषी हुन चाहनेका लागि "ज्योतिष भविष्यवाणी" -साप्ताहिक) वाषिर्क अंक प्रकाशित भएको छ । सम्पूर्ण प्रश्न तथा उत्तरको सामाग्री समेटिएको ज्यादै उपयोगी यो वाषिर्क अंक किनेर स्वयं ज्योतिषी हुने मौकाको उपयोग गर्नुहुन सम्पूर्ण ज्योतिष जिज्ञासुमा यो जानकारी गरिन्छ ।
सदस्यता नवीकरण बारेको अत्यन्त जरुरी सूचना
अन्तराष्ट्रिय ज्योतिष अनुसन्धान प्रशिक्षण एवं भविष्यवाणी केन्द्र, पर्वत, धवलागिरी, नेपालद्वारा संचालित ज्योतिष व्यवसायी तालिम प्राप्त ज्योतिष छात्र-छात्राहरूले यस संस्थाद्वारा जारी गरिने "ज्योतिष परिचयपत्र-२०६४" अनिवार्य एवं अविलम्ब नवीकरण गर्नु गराउनु हुन यो जानकारी सूचना गरिएको छ । संस्थाको वाषिर्क सदस्यता नवीकरण गराउने व्यक्तिलाईमात्र यो संस्थाबाट प्रदान गरिने सेवा सुविधा दिन सकिने, नवीकरण नगराउनेलाई नसकिने भएकोले आ-आफ्नो सदस्यता शीघ्र नवीकरण गराउनको लागि यो सूचना प्रकाशित गरिएको छ । सदस्यता नवीकरण तथा नया“ सदस्यता प्रदान गरिने अन्तिम म्याद २०६४ मंसिर मसान्तसम्म थप गरिएको छ ।
नवीकरण शुल्कः रु. २००।-
फोटा दुइ प्रति आवश्यक पर्ने । नवीकरण गरेका व्यक्तिलाई ज्योतिष व्यवसायी डाइरेक्ट्री २०६४ निःशुल्क प्रदान गरिनेछ ।
अन्य विस्तृत जानकारीको लागि सर्म्पर्क कार्यालय कार्यकारी सचिव ज्यो. गणेशप्रसाद तिमिल्सेना मोबाइल नं. ९८०४१-८७२१५ सर्म्पर्क कार्यालय पोखरा-२, अर्चलबोट, नेपाल ।
सूचना ! सूचना !! सूचना !!!
संस्थापक/सम्पादक वरिष्ठ ज्योतिष भविष्यवक्ता डा. बलराम उपाध्याय रेग्मीद्वारा सम्पादित दक्षिण एशियामा ज्योतिष विषयक एउटै रेगुलर अखवार "ज्योतिष भविष्यवाणी" (साप्ताहिक) खोजी-खोजी पढ्नुहोस् । नपाइएमा यस पत्रिकाको ग्राहक बन्नको लागि "ज्योतिष भविष्यवाणी" (साप्ताहिक) पो.ब.नं. २०७ पोखराको नाममा वाषिर्क सदस्यता शुल्क रु. २५०।- मोनी अर्डर गरी पठाउनु भएमा तपाईले घरमै बसी-बसी "ज्योतिष भविष्यवाणी" (साप्ताहिक) पढ्न पाउनु हुनेछ ।
बजार व्यवस्थापक ज्यो. गणेशप्रसाद तिमिल्सेना/मोवाइलः ९८०४१८७२१५ ज्यो. राजेन्द्र बरुवाल/मोवाइलः ९८५७६४०४६८
सूचना ! सूचना !! सूचना !!!
नेपाल ज्योतिष पत्रकार संघ राष्ट्रिय समिति, नेपालको सदस्यता नवीकरण तथा नया“ सदस्यता प्रदान गर्ने बारेको सूचना
नेपाल ज्योतिष पत्रकार संघ, राष्ट्रिय समिति नेपालका पुराना सदस्य तथा नया“ सदस्य सबैलाई आर्थिक वर्ष२०६४।२०६५ को सदस्यता नवीकरण तथा नया“ सदस्यता लिनको लागि यो सूचना जारी गरिएको छ । न्यूनतम योग्यता एस.एल.सी. उत्तीण गरी अथवा पत्रकारिता सेवामा संलग्न व्यक्तिले आफ्ना २ प्रति फोटो सहित सर्म्पर्क गरेमा दुइ घण्टाभित्रमा नवीकरण परिचय-पत्र उपलब्ध गरिने छ । नवीकरण शुल्क रु. २००।- नवीकरण गर्ने अन्तिम मिति २०६४ मंसिर मसान्तसम्म थप गरिएको छ । त्यसपछि विलम्ब शुल्क रु. १००।- छुट्टै लाग्नेछ ।
महासचिव कृष्ण भण्डारी 'मुमुक्षु’ नेपाल ज्योतिष पत्रकार संघ राष्ट्रिय समितिको कार्यालय पोखरा-२, अर्चलबोट चोक फोन/फ्याक्सः +९७७-६१-५४०३४७
ज्योतिष व्यवसायी तालिममा भर्ना खुल्यो
विगत कैयौं वर्षदेखि हजारौं तालिम प्राप्त ज्योतिष व्यवसायी जन्माउन सफल,
दिल्लीको नेपाल च्याप्टर पोखरा ज्योतिष
प्रत्येक ज्योतिष सिक्न चाहने तर तालिममा भर्ना भई
प्रत्येक ज्योतिष सिक्न चाहने तर तालिममा भर्ना भई रेगुलर पढ्न व्यावहारिक
कठिनाईमा रहनु भएका सम्पूर्ण शिक्षक, वकील, पत्रकार , डाक्टर , विद्यार्थी ,
व्यवसायी हरेकको लागि स्वयं घर मै बसी-बसी पढेर परीक्षा दिनमात्र उपस्थित
भई तालिम प्राप्त ज्योतिषी हुन चाहनेका लागि "ज्योतिष भविष्यवाणी"
-साप्ताहिक वाषिर्क अंक प्रकाशित भएको छ ।
|