|
शुभकामना |
|
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
साप्ताहिक ब्रतर्/पर्व हरु
आज श्रावण ६ गते विहीबार 22 July 2010 वैष्णवहरुको एकादशी अर्थात हरिशयनी
एकादशी रहेको दिन जसलाई ठूली एकादशी पनि भनिन्छ। भगवान् कृष्ण अथवा विष्णु
मान्ने भक्तहरुले एकादशीको व्रत आज गर्दैछन् भने भगवान शिव मान्ने
व्यक्तिहरुले हिजो श्रावण ५ गते वुधबार एकादशीको ब्रत गरेका छन्।
आज श्रावण ६ गते विहीबार 22 July 2010 वैष्णवहरुको एकादशी अर्थात हरिशयनी एकादशी रहेको दिन जसलाई ठूली एकादशी पनि भनिन्छ। भगवान् कृष्ण अथवा विष्णु मान्ने भक्तहरुले एकादशीको व्रत आज गर्दैछन् भने भगवान शिव मान्ने व्यक्तिहरुले हिजो श्रावण ५ गते वुधबार एकादशीको ब्रत गरेका छन्। श्रावण ७ गते शुक्रबार 23 July, 2010 का दिन प्रदोष ब्रतको दिन परेको छ। श्रावण १० गते २०६७ (july 25, 2010) का दिन पूणिर् मा ब्रतको दिन परेता पनि श्रावण ९ गते आइतबार ब्रत गरी श्रावण १० गते विहान पारायण पूजा गर्नु हो ला। साप्ताहिक साहित आज श्रावण ६ गते २०६७ विहीबार 22 July 2010 का दिन पूर्व तथा उत्तर दिशा जानु छ भने दिनमा १ बजे दे खि ३ बजे बीच सवोर्त्तम शुभ रहेको छ। श्रावण ७ गते शुक्रबार २०६७ 23 July 2010 का दिन पूर्व तथा उत्तर दिशाको यात्रा सवरेत्तम शुभ रहने छ। श्रावण ८ गते शनिबार २०६७ 24 July 2010 का दिन उत्तर दिशाको यात्रा मात्रै सवोर्त्तम शुभ रहने छ। श्रावण ९ गते आइतबार २०६७ 25 July 2010 का दिन पूर्व दिशाको यात्रा सवोर्त्तम शुभ हुने छ। श्रावण १० गते सो मबार २०६७ 26 July 2010 का दिन पश्चिम तथा दक्षिण दिशाको यात्रा गर्नु सवोर्त्तम शुभ र हने छ। श्रावण ११ गते मंगलबार २०६७ 27 July 2010 का दिन पश्चिम तथा दक्षिण दिशाको यात्रा गर्नु सवोर्त्तम शुभ हुने छ। श्रावण १२ गते बुधबार २०६७ 28 July 2010 का दिन पश्चिम तथा दक्षिण दिशाको यात्रा गर्नु सवोर्त्तम शुभ हुने छ। तालिम प्रमुख/वरि ष्ठ ज्यो तिष भविष्यवक्ता डा. बलर ाम उपाध्याय र े ग्मी प्रिन्सिपल - पो खरा ज्योतिष महाविद्यालयर् अर्च लबो टचो क, पो . ब. नं. २०७, पो खरा, ने पाल। (Phone/ Fax - 00977-61-540347, Mobile Phone No. 00977-9856020914 (Nepal) 0091-9899535944 (India) Email: jbweekly@fewanet.com.np, Website: www.jbweekly.com.np
|
|
|