|
समाचार |
|
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
ज्योतिष सन्देश द्वैमासिक प्रकाशित
पञ्चाङ्गकार तथा पूर्वीय दर्शन विद्यापीठका प्रिन्सिपल डा. लोकराज पौडेलको प्रधान सम्पादकत्वमा ज्योतिष सन्देश -द्वैमासिक) पत्रिका काठमाडौं, डिल्लीबजारबाट नियमित प्रकाशित भइरहेको समाचार प्राप्त भएको छ ।
ज्योतिष दर्पण -मासिक) का प्रधान सम्पादकको रुपमा लामो समयदेखि ज्योतिष पत्रकारिता गर्दै आइरहनु भएका डा. पौडेल द्वैमासिक ज्योतिष पत्रिका सम्पादन/प्रकाशन गर्ने नेपाली ज्योतिष पत्रकारिताकै इतिहासमा पहिलो व्यक्ति हुनुहुन्छ ।
|
|
|