|
साप्ताहिक साहित्य |
|
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41 Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54 Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54 ज्योतिष वचन
-कृष्ण भण्डारी मुमुक्षु’ आँखाको गुण हो हर्ेनु, सत्य सत्य बताउनु । दशाले जिन्दगी देख्ने, ग्रहले भाग्य कोरिने । विवाह हुन्छ या हुन्न, भएमा हुन्छ कुन्घडी । दक्षिणा छ भने धेरै, राम्रो राम्रो बताउने । चिनेको छ बुझेको छ, त्यसै भन्दछ भन्निले । राज्यको ध्यान देखिन्न, विद्या-ज्योतिषमा किन - विज्ञान आज जे बोल्छ, गर्छ त्यो हेर निश्चय ।र् इशाराले भलो गर्छ, इशाराले डुबाउँछ । सुकुम्बासी सधै रित्तो, हुकुम्बासी सधै ठूलो । विदेशी पल्किएका छन्, नेतामा बुद्धि र्छकन । माटो हो शक्तिको स्रोत, माटो हो अस्मिता, जय । स्वागतम्ः कविताको झुपडीमा
-कृष्ण भण्डारी ँमुमुक्षु’ कहीँ आँखी झ्यालबाट हेरें युगको शिर निहुर्याउँछौ दर्शकको भीडमा मेरो प्यारो माछापुच्छ्रे
-पूजा भण्डारी माछापुच्छ्रे नेपालको गौरव हो हाम्रो स्वाभिमान माछापुच्छ्रे एका देशमा
-गायत्री शर्मा
कक्षा-६ हिल प्वाइन्ट हाई स्कूल एकादेशमा देश थियो, राजा थिएन मान्छे थियो, मानवता थिएन जज थियो तर न्याय थिएन ज्ञान थियो तर ज्ञानी थिएन हो त्यो देशमा एक पटक भुइँचालो आयो यसरी आयो कि सबै चोर र ठगहरू भुइँचालोमा परे गरीब र इमान्दारहरूमात्र बाचेँ त्यही देशमा फेरि बिहानी आयो घर-घरमा खुशी छायो एकादेशमा देश थियो, राजा थिएन ।। |

