Weekly JYOTISH Bhabishyawani :::
प्रकाशित मितिः 
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/functions.inc.php on line 20

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
२०६७ साल, श्रावण १३ गते, विहीवार  29 July 2010
 

मुख्य समाचार


Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

ज्योतिष विज्ञान प्रत्येक व्यक्तिको आँखा हो । आँखा नभएको व्यक्ति र ज्योतिष विज्ञानको आधारभूत ज्ञान नभएका व्यक्ति दुवै उस्तै-उस्तै हुन् । त्यसकारण आँफू पनि ज्योतिष पढौं । आफ्ना बाल-बालिकालाई पनि ज्योतिष पढाऔं ।



पञ्चाङ्गकार तथा पूर्वीय दर्शन विद्यापीठका प्रिन्सिपल डा. लोकराज पौडेलको प्रधान सम्पादकत्वमा ज्योतिष सन्देश -द्वैमासिक) पत्रिका काठमाडौं, डिल्लीबजारबाट नियमित प्रकाशित भइरहेको समाचार प्राप्त भएको छ ।



नेपाली ज्योतिष पत्रकारिताको इतिहासमा तीनवटा त्रैमासिक पत्रिका प्रकाशित भएको समाचार प्राप्त भएको छ ।



प्रधान सम्पादक डा. बलराम उपाध्याय रेग्मी
 विश्व ज्योतिष साहित्यको इतिहासमा भारतको स्थान अत्यन्तै महत्वपूण रहेको छ । सन् १९८१ देखि भारतको उडिसा प्रदेशबाट प्रो.डा. निमाई वनर्जीद्वारा सम्पादित श्री मिलन वनर्जी प्रकाशक रहेको "The Planets And Forecasts" (Monthly) अंग्रेजी भाषामा नियमित प्रकाशित ज्योतिष विषयको लागि ज्यादै उपयोगी रहेको छ । जन्मदेखि मृत्यु पर्यन्त मानव जातिको लागि आवश्यक ज्योतिषीय पक्षलाई यस पत्रिकाले समेट्ने प्रयास गरेको छ ।



अस्ट्रोलोजिकल रिर्सच प्रोजेक्ट कलकत्ताका अध्यक्ष डा. रामकृष्ण शास्त्रीको सभापतित्व, स्वदेश विदेशका करीब पाँचहजार ख्याति प्राप्त ज्योतिर्विदको भव्य उपस्थितिमा भारतको महानगरी कलकत्तामा आउँदो जनवरी १९ देखि २२ तारीख (२००८) मा दुइ दिवसीय ज्योतिष महासम्मेलन हुने जानकारी अध्यक्ष डा. शास्त्रीजीले ज्योतिष भविष्यवाणीलाई दिनु भएको छ ।



ज्यो. प्रदिप रेग्मी, मधु रेग्मी, ऋषिकेश, भारत ।
नेपालको पोखराबाट भारत उत्तर प्रदेशको ऋषिकेश पुग्न अधिकतम ३६ घण्टा बसबाट लाग्छ भने त्यति अवधिकै बाटो तय गर्न हुलाकबाट पठाएको चिठी धनादेशलाई कति समय लाग्ला - तपाई अनुमान गर्न सक्नुहुन्छ - सरकारी निकायमध्ये सबैभन्दा भरपर्दाे माध्यम नेपालको हुलाकलाई मान्दै आउनुभएको छ भने तपाई अब भ्रममा नपर्नुहोला ।



ज्यो. गणेशप्रसाद तिमिल्सेना

नेपालका राजनीतिक पार्टी नेताहरुले नयाँ नेपालको परिकल्पनालाई कसरी र्सार्थक पार्छन् - कुनै कार्यक्रम स्पष्ट रुपमा आएको छैन ।



कटुवाललाई कार बाही गरेमाओ वादी नेतृत्वको सरकार ढल्ने " भनि गरिएको भविष्यवाणी समेत जस्ताको त्यस्तै सत्य साबित भएको छ ।


पोखरा-२ अर्चलबोटचोकमा स्थापित पोखरा ज्यो तिष महाविद्यालयमा नयाँ शैक्षिक सत्र २०६७ को भर्ना खुले को छ ।


संविधान बनाउने कार्य सम्पन्न नगरिएमा त्यसपछि संविधान नै न बन्ने खतरा प्रबल रहेको छ ।


विगत वै शाख २०६६ मा पोखराको रेडियो तरंग एफ एम मार्फत प्रधानमन्त्री माधवकुमार ने पाललाई गरि एको "आउँदो चै त्रसम्म कसै ले पनि पदबाट हटाउन नसक्ने भनि गरि एको ज्यो तिष भविष्यवाणी पूरा भएको छ ।


ने पाल अधिराज्यमा नै पहिलो पटक शुरु गरि एको "प्रश्न तपाई को जवाफ ज्यो तिषीको " कार्य क्रम आठौं वर्षपार गरी हिजो श्रावण १२ गते नवौं वर्षमा प्रवे श गरे को छ ।


पोखराका महेन्द्रपुलको पश्चिम मोडमा वरिष्ठ ज्योतिषी हरि प्रसाद लामिछाने लेखेको सानो साइनबोर्ड भुर्इमा राखेर एउटा सानो चकटीमा बसी "ज्योतिषी हेरायो


नेपाल अधिराज्यमा नै ज्योतिष शिक्षाको मात्र पढाइ हुने पोखरा ज्योतिष महाविद्यालय पोखरा २ अर्चलबोटचोकमा यहि श्रावण १० गते सोमबार देखि नयाँ शैक्षिक सत्र २०६७ को पढाइ प्रारम्भ भएको छ ।


तनहूँ जिल्ला निवासी ज्यो तिषी लिलाराज पौडेल आफ्नो स्वास्थ्यले साथ नदिए पछि आफू सडक ज्योतिषी हुन बाध्य भएको "ज्योतिष भविष्यवाणी" सँग बताउँदछन् ।


लेख विशेष


Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

• मेची-महाकाली ज्योतिष जागरण अभियान -२०५३ औ चित्य र उद्देश्यहरु
ज्योतिष विज्ञान विश्वका प्रचलित विज्ञानहरुमध्ये प्राचीनतम र नितान्त आधुनिक विज्ञानहरुमध्ये र्सवाधिक समाज उपयोगी विज्ञान हो तर विश्वको एकमात्र हिन्दू राष्ट्र
ज्योतिष विज्ञान विश्वका प्रचलित विज्ञानहरुमध्ये प्राचीनतम र नितान्त आधुनिक विज्ञानहरुमध्ये र्सवाधिक समाज उपयोगी विज्ञान हो तर विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालमा गणित ज्योतिषको लामो अध्ययन अध्यापन रही आएको भएता पनि फलित ज्योतिषको व्यवस्िथत अध्ययन गर्न पाइने व्यवस्थाको विकास भनेको गुरु शिष्य परम्परा नै हो । गुरु-शिष्य परम्पार मा आधारित भई गरिने ज्योतिषको अध्ययनले पनि नेपाली ज्योतिषीहरुले अन्तर्राष्ट्रिय स्तरमा भविष्यवाणीको क्षेत्रमा ख्याति आर्जित गरी आएका छन् । यसबाट स्पष्टै छ कि महेन्द्र संस्कृत विश्वविद्यालय दाङले पनि फलित ज्योतिषलाई पाठ्यक्रममा राखी व्यवस्िथत अध्ययन गराउन आवश्यकताबारे ध्यान दिन आवश्यक छ भन्ने प्रस् ताव भू.पू. उपकुलपति स्वर्गीय चूडानाथ भट्टराय समक्ष यस पंक्तिकारले राख्दा "आगामी शैक्षिक सत्रदेखि राखि दिने छु" भन्नु भएको र हाल स्वर्गीय भएता पनि शास्त्री र आचार्य कक्षासम्म फलित ज्योतिषमा उपाधि लिन पाइने व्यवस्था गर्नु भएकोमा उहाँप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु । तर त्रिभुवन विश्वविद्यालय, काठमाण्डुले मानविकी समूहमा कुनै पनि विषयमा एम.ए. उत्तीर्ण गरेकालाई अर्को  विषयमा एम.ए. गर्न चाहेमा सिधै प्रवेश दिने खुल्ला नीति र ाखे को पाइन्छ भने हाल महे न्द्र संस्कृत विश्वविद्यालयले मानविकी समूहमा एम.ए. गरेका, संस्कृतको आवश्यक ज्ञान पनि भएका र ज्योतिष विषयमा आचार्य गर्न चाहने ज्योतिष प्रेमीहरुलाई सिधै आचार्यमा फलित ज्योतिषमा प्रवेश रोक लगाएको ले महेन्द्र संस्कृत विश्वविद्यालय खुल्नाको सही फाइदा वास्तविक ज्योतिष प्रेमीहरुलाई नभएकोले समयमै विश्वविद्यालयले सोची कदम लेओस् र संस्कृत र ज्योतिष विज्ञानको विषयमा फराकिलो यो जना ल्याउने प्रयास गरियोस् यही अपे क्षा ।  

ज्योतिष विज्ञानको विकासमा वर्तमान समयमा संलग्न संस्थाहरु म.सं.वि.वि. र अर्न्तर्ग तका निकायहरु, संस्कृत मा.वि.हरु, निजी क्षेत्रमा सञ्चालित ज्योतिष अध्ययन र अनुसन्धानमूलक निकायहरु, परम्परागत पंडित र ज्योतिष घरानियाहरु, स्वाध्याय र विदेशबाट ज्योतिषको अध्ययन गरेका व्यक्तिहरुबाट सञ्चालित ज्योतिष कार्यक्रमहरु, रुचिगत अध्ययन र शौखका रुपमा ज्योतिष शास्त्रका विद्वानहरुबाट व्यबस्थित अध्ययन परम्परा सरकारी र गैर सरकारी निकायहरुबाट सञ्चालित ज्योतिष सम्बन्धी गतिविधिहरु, नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समिति, गैरसरकारी क्षेत्र, 'राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति, काठमाण्डू', 'हिमालय ज्योतिष भौगोलिक समाज' ललितपुर , नेपाली भाषा विकास ज्योतिष समिति, काठमाण्डु र अन्तर्राष्ट्रिय ज्योतिष अनुसन्धान प्रशिक्षण एवं भविष्यवाणी केन्द्र, पर्वत, नेपाल, देशका प्रमुख ज्योतिष अध्ययन अध्यापन गराउने स्रोत केन्द्रहरु रही आएको पाइन्छ ।
उपरो क्त ज्योतिष विज्ञानको अध्ययन स्रोत केन्द्रहरु संस्थागत हुने प्रयासमा रहेता पनि ने पली समाजले खोजे जस्ता ज्योतिष भविष्यवक्ताहरु तयार गर्न भने सकिरहेका छैनन् वा समाजको मागअनुसार को ज्योतिषीय दक्ष जनशक्ति तयार गर्न सकिरहेका छै नन् ।
नेपाल सरकारको पूर्ण अनुदान र वैदेशिक दातृ संस्थाको र कममा आधारित सरकारी तर्फबाट सञ्चालित योजनाहरु त वषौं पछाडि परेका छन् भने कुनै निकायले पनि आर्थिक लगानी नगरिकन स्वविवेकले आफ्नै निजी प्रयासमा राष्ट्रियताको जगेर्ना निम्ति भए गरेका प्रयासलाई खोट लगाउने ठाउँ छै न ।
ज्योतिषीय वंश परम्परागत ज्योतिष अध्ययन पछि आधुनिक विभिन्न विषयहरुको अध्ययन र र्सवाधिक ज्योतिष र धर्मको विषयमा आफ्ना प्रकाशित कृतिहरुबाट राष्ट्रिय चिन्तनलाई अगाडि बढाउने प्रयासकर्ता नेपाली ज्योतिषी डा. ज्यो बलराम उपाध्याय रे ग्मी -पर्वत) पनि एउटा हुन् । "अन्तर्राष्ट्रिय ज्योतिष अनुसन्धान प्रशिक्षण एवं भविष्यवाणी केन्द्र" पर्वतका संस्थापक अध्यक्ष, 'राष्ट्रिय ज्योतिष विज्ञान से वा समिति' जिल्ला शाखा पर्वतका अध्यक्ष, 'राष्ट्रिय ज्योतिष विज्ञान पश्चिमाञ्चल क्षेत्रीय समिति' कास्कीका अध्यक्ष, 'विश्व ज्योतिष महासंघ, केन्द्रिय समिति', काठमाण्डुका अतिरिक्त महासचिव एवं राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति', काठमाण्डुका वर्तमान केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय तथा अन्तर्रा ष्ट्रिय स्तर मा दुइ -दुइ स्वर्ण्रपदक विजेता डा. ज्यो . बलराम उपाध्याय रे ग्मी भूतपूर्व उप-प्राध्यापक -अंग्रेजी लेखक स् यं ज्योतिषी २०४१ द्वारा हालै आयोजित कार्यक्रमको नाम हो -"मेची-महाकाली ज्योतिष जागरण अभियान २०५३" ।

ज्यो तिष शास्त्रको विकास निम्ति गठित 'राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति' काठमाण्डुका केही पदाधिकारीहरुले राजीनामा दिई अर्कै  संस्था खोल्ने प्रयासमा पनि लाग्न थाल्नु भएको र यस संस्थालाई छाँयामा पार्ने प्रयास केही निकायबाट हुन गहिरहेको परिप्रेक्ष्यमा नेपालको प्रथम कानुनी मान्यताप्राप्त संस्था राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिलाई देशव्यापी रुपमा चिनाउन यस संस्थाका प्रमुख उद्देश्यहरुलाई जनता समक्ष राख्दै देशव्यापी ज्योतिष विज्ञानको विकासमा संलग्न सम्पूर्ण संस्थाहरु बीच आपसिक संौहाद्रता र समन्वय कायम गर्न को लागि नै "श्री ५ को गद्दी आरोहण रजत महोत्सव" को पुनित उपलक्ष्यमा "मेची-महाकाली ज्योतिष जागरण अभियान २०५३" प्रारम्भ भएको हो । एकातर्फदेशमा जन्म कुण्डलीहरुमात्र हेर्न  बनाउने र निजी हितमा मात्र सीमित ज्योतिषीहरु कार्यरत हुनु, अर्का तर्फज्योतिष जस्तो विशिष्ट ज्ञान जुनसुकै जात-जातिलाई दिनु हुँदैन भन्ने परम्पराले नेपाली समाजमा जरो गाडिरहेको र आधुनिक शिक्षित बुद्धिजीविहरुको ध्यान आफ्ना राष्ट्रिय संस्कृति, धर्म र चिन्तनभन्दा बाहिरी सभ्यतामुखी हुनगइरहेको परिपे्रक्ष्यमा जुनसुकै जात-जाति, महिला वा पुरुष सम्पूर्ण नेपाली जनताहरुमा ज्योतिष विज्ञानको परिचय र ज्ञान दिलाई सबै आ-आफ्नो कूल धर्म परम्पराअनुसार मानिआएका धर्म कर्म ज्योतिष शास्त्रीय परम्परामा रही गर्न सकुन भन्ने पनि हो जो प्रमाण-पत्र प्राप्त व्यक्तिमात्र ज्योतिष जस्तो गहन एवं गंभीर विषयमा लागून् भन्ने उद्देश्य पनि यस अभियानको रहेको छ ।
सम्पूर्ण नेपाल अधिराज्यका करीब चार हजार गा.वि.स लाई एक-एक तालिम प्राप्त ज्योतिषी तयार गर्ने  प्रमुख लक्ष्य हो भने शिक्षित वेरोजागारीलाई कमी गराउने आंगिक प्रयास पनि हो । यो "मे ची-महाकाली ज्योतिष जागरण अभियान" एक स्वतन्त्र आन्दोलन हो भने यस आन्दोलनलाई पूरा साथ दिन जुनसुकै पार्टी संस्था, निकाय वा व्यक्तिलाई खुल्लाअधिकार रहेको छ । फाल्गुन ९ गते २०५३ वृहस्पतिवार दिनमा १ बजे र ५ मिनेटको समयमा 'राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति', काठमाण्डुका केन्द्रिय अध्यक्ष श्री धर्म राज रेग्मीबाट मैनवत्ति बाली "मेची बहुमुखी क्याम्पस", भद्रपुर झापामा उद्घाटन गरिएको थियो भने सो कार्य क्रमको सभापत्वि 'राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति' जिल्ला शाखा झापाका अध्यक्ष श्री लेखनाथ कोइरालाले गर्नु भएको थियो ।
संख्यामा कमी भएता पनि ३५ जना आ-आफ्ना कर्यक्षेत्रमा ख्याति आर्जीत गरेका श्रोताहरु, वक्ताहरुमध्ये हुनु हुन्थ्यो वरिष्ठ उपाध्यक्ष विश्व हिन्दु महासंघ राष्ट्रिय समिति, काठमाण्डुका श्री गोवर्धनबहादुर कार्की , श्री दाताराम शर्मा खनाल, झापा, ज्यो . पं. श्री ज्योति प्रकाश जोशी, बझाङ र "राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति", जिल्ला शाखा झापाका पदाधिकारी एवं "मेची बहुमुखी क्याम्पस", भद्रपुर , झापाका प्राध्यापक, स्टाफ एवं छात्रछात्राहरु । सोकार्य क्रमको लागि निःशुल्क हल प्रदान गर्नु भएकोमा वर्तमान 'मेची बहुमुखी क्याम्पस' का क्याम्पस प्रमुख ज्यूप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्द छौँ ।

यसै क्रममा फाल्गुन ९/२०५३ का दिन औपचारिक रुपमा उद्घाटित "मेची महाकाली ज्योतिष जागरण अभियान" कार्यक्रमलाई सक्रिय रुपमा अगाडि बढाउन विशेष योगदानकर्ताहरुमा हुनुहुन्छ श्री प्रे मप्रकाश पोखे्रल 'फलाहारी', धुलाबारी-१, झापा र श्री चन्द्रकुमार भट्टराई एवं त्रिफला राष्ट्रिय पुस्तकालय' परिवार , धुलाबारी जसले हाम्रो सम्मानमा प्रथम झापा जिल्लास्तरीय ज्योतिष प्रशिक्षण केन्द्रको रुपमा 'त्रिफला राष्ट्रिय पुस्तकालय' धुलाबारी मोडलाई आफ्नो बैठकमा निर्णय गरी फाल्गुन १३/२०५३ देखि "ज्योतिष जागरण शिविर " सञ्चालन गर्ने  अनुमति प्रदान गर्‍यो । विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय सदस्य एवं त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीका संस्थापक अध्यक्ष श्री प्रेमप्रकाश फलाहारीबाट व्यापक प्रचार प्रसार , भोजन, आवासको निःशुल्क व्यवस्था मिलाइदिने , श्री कुमार नेपाल -आजीवन संस्थापक सदस्य, पुस्तकालय सह-सचिव एवं व्यवस्थापक श्री चन्द्रकुमार भट्टराई बाट कार्यक्रम अगाडि बढाउने क्रममा फाल्गुन १३/२०५३ का दिन औपचारिक रुपमा वर्तमान चलिरहेको 'मेची-महाकाली ज्योतिषि जागरण प्रशिक्षण शिविर ' धुलाबारीमा विश्व हिन्दु महासंघ पूर्वाञ्चल उपाध्यक्ष श्री दाताराम शर्मा खनालबाट विधिवत् उद्घाटन भयो ।

स्वस्त वाचन, श्री ५ महाराजाधिराज सरकारको तस्वीर मा माल्यार्पणपछि शुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि श्री दाताराम शर्मा खानाललगायत विभिन्न ज्योतिषी, विद्वान र समाजसेवीहरुबाट मन्तव्य व्यक्त गरिएका थिए । पूर्वा ञ्चलको झापा जिल्ला राजनीति र शिक्षा क्षे त्रमा त अग्रणी र हँदै आएकै थियो अब यस "मे ची-महाकाली ज्यो तिष प्रशिक्षण कार्य क्रम" यहीँबाट शुरु भई दिनाले अब ज्यो तिष विज्ञानको क्षे त्रमा पनि झापा जिल्ला अग्रणी स् थान बनाउन सक्षम हुने छ भन्दै श्री दाताराम शर्मा ले भन्नुभयो । स्थानीय विद्वान पं. श्री प्रजापति खनाल, स्थानीय ज्यो तिषी श्री धनेन्द्र बस्नेत, पं. श्री सो मनाथ गौ तमलगायत विभिन्न वक्ताहरुबाट ज्योतिष प्रशिक्षण शिविर को महत्वबारे प्रकाश पारिएको थियो । त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी, झापाका संस्थापक अध्यक्ष तथा सो समारोहका सभापति श्री प्रेमप्रकाश 'फलाहारी' ले आफ्नो मन्तव्य प्रकट गर्ने  क्रममा ज्योतिषशास्त्र एक प्राविधिक विषय र व्यवहारिक विज्ञान भएकोले सम्पूर्ण जातजाति, स्त्री-पुरुष, समाजका प्रत्येक वर्गले ज्योतिष शास्त्रको अध्ययन गर्न अति आवश्यक रहेको बारे  प्रकाश पार्नु भयो । वर्तमान 'मेची-महाकाली ज्योतिष जागरण' अभियानका प्रमुख संयोजक/प्राध्यापक डा. ज्यो . बलराम उपाध्याय रेग्मीबाट ज्योतिष जागरण यात्रा एवं प्रशिक्षण अभियानका उद्देश्य एवं औचित्यउपर विस्तृत जानकारी दिइएको थियो ।

त्यस्तै एक अन्य महत्वपूर्ण कार्यक्रमहरुमध्ये जो मिति २०५३/११/१८ मा त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारीमा डा. श्री तुलसीप्रसाद भट्टराई -तत्कालीन महाप्रबन्धक गोरखापत्र संस्थान, काठमाण्डुको सम्मानमा आयोजित भयो । सो कार्यक्रममा बोल्दै डा. तुलसीप्रसाद भट्टराई ले भन्नुभयो - "मेरा लामो समयदेखि परिचित अति घनिष्ट प्राध्यापक मित्र श्री बलराम उपाध्याय रेग्मीजस्ता व्यक्तिको संयोजकत्वमा सञ्चालित मेचीमहाकाली ज्योतिष जागरण प्रशिक्षण शिविर बाट हामी झापावासीले सके सम्म फाइदा लिन सक्नुपर्छ । यदि यस्तो सुबर्णअबसर मा हामीले ज्योतिष सिक्ने अवसर गुमायौं भने फेरि यस्तो संयोग मिल्न कठिन पर्छ ।

गत चैत्र ६ गते "त्रिफला राष्ट्रिय पुस्तकालय" धुलाबारी झापाले प्रसिद्ध साहित्यकार एवं झापा प्रकाशनका महा-प्रबन्धक श्री गणेश रसिकज्यूलाई सम्मानित गरेको थियो । उक्त साहित्यिक भेटघाट कार्यक्रमको सभापतित्व पुस्तकालयका संस्थापक अध्यक्ष श्री प्रेमप्रकाश फलाहारीले गर्नु भएको थियो भने उप्रान्त "मेची-महाकाली ज्योतिष जागरण अभियान" का प्रशिक्षार्थी का तर्फबाट कविवर श्री यज्ञराज पकुवालले "ज्योतिष कविता" वाचन गर्नु भएको थियो भने संयोजक प्राध्यापक ज्यो . बलराम उपाध्याय रेग्मीबाट हालसम्मको ज्योतिष प्रशिक्षण गतिविधि रिपोर्ट को जानकारी राख्ने कार्य भएको थियो । जसमा उपरोक्त दुवै कार्य क्रमका उद्घोषक श्री चन्द्रकुमार भट्टराई हुनुहुन्थ्यो । त्यसपछि उपस्िथत ज्योतिष प्रशिक्षार्थी हरुबाट आ-आफ्नो परिचय र ज्योतिष प्रशिक्षणको प्रगति विवण दिने काम भएको थियो । प्रमुख अतिथिको आशनबाट श्री गणेश र सिकज्यूले पुस्तकालय र "ज्योतिष जागरण" अभियानको महत्वबारे आफ्नो स्पष्ट धारणा राख्नुभएको थियो । "यो ज्योतिष जागरण अभियानले हराउँदै गएको ज्योतिष विज्ञानलाई जनस्तरमा समेत पुर्‍याई यस विज्ञानप्रति जनचेतना अभिवृद्धि गर्न ठूलो सहयोग मिल्न जाने विश्वास गर्न सकिन्छ ।" -गणेश रसिक
उपरोक्त कार्य क्रमका अर्का वक्ता श्री अर्जुन सापकोटा -इलामले ज्योतिष जागरण अभियानप्रति आफ्नो धारणा यसरी व्यक्त गर्नु भएको थियो - "शिर माथि राष्ट्रलाई राखे र यहाँले जुन शास्त्र, जुन विज्ञानको अभियान शुरु गर्नु भएको छ यसले समस्त जन मानसमा आजको आधुनिक, वैज्ञानिक युगको विज्ञानभन्दा धेरै माथि यो ज्योतिष शास्त्र रहेछ भन्ने कुरालाई कतै नअल्झीइकन प्रस्ट्याइ दिने छ ।"
यस्तै "मेची-महाकाली ज्योतिष जागरण अभियान" को अवधिमा एक भेटमा "यस प्रकारको ज्योतिष जागरण अभियानले पक्कै पनि राष्ट्रिय संस्कृति र लुप्त हुन गैरहेको एक बिलक्षण शास्त्र ज्योतिषको पुनर्जागरण गराउने मा यस अभियानलै ठूलो सघाउ पुर्‍याउने छ" भनी भूत पूर्व बनमन्त्री श्री वीर मणि ढकालले आफ्नो लिखित धारणा व्यक्त गर्नु भएको छ । यस यात्राका तिता-मिठा अनुभव दुवै प्राप्त भैरहे का छन्, जो आगामी "ज्योतिष जागरण" -मासिक पत्रिकामा आउने छन् । यस अभियानलाई निरन्तरता दिनमा झापा जिल्लाका जनताहरुको अपार योगदानलाई विर्सन सक्ने अवस्था छैन । सबभन्दा कान्छो उमेरकी बालिका ज्योतिषी दीपा घिमिरे , ९ वर्षका सुमन नेपाल देखि ६४ वर्षको उमेरमा पुगे का पं. ज्यो . श्री नारायणप्रसाद भट्टराई एवं ज्यो . श्री दिनानाथ भण्डारी सम्परूण नेपाली ज्योतिष प्रेमीको लागि प्रेरणाका श्रोत बनिरहनु भएको छ ।आफूले नजाने को ज्ञान सिक्नलाई जुनसुकै उमेर मा पनि संकोच नगरिकन सिक्नु पर्छ भन्ने प्रेरणाका यी वयोवृद्ध ज्यो तिष प्रशिषार्थीबाट सबैले सिक्नु पर्ने छ, भने आफू मा. वि. नि. भएर विद्यालय निरीक्षणमा व्यस्त जीवनमा पनि फूरूसदका क्षण निकाली ज्योतिष सिकीरहेका ज्यो . डम्बर बस्नेत शनिश्चरे ६ -झापा नेपाल भरिका आधुनिक शिक्षा प्राप्त व्यक्तिलाई ज्योतिष विज्ञान जस्तो विषयको अध्ययन गर्नु पर्दछ भन्ने प्रेरणाका श्रोत बन्न पुग्नु भएको छ भने श्री हो मनाथ उप्रेती - धाइजन-२ वर्त मान शिक्षा प्रणाली नपुसक, रोजगार दिन असक्षम भएको ले आफू वी. कम पढी सकेर पनि ज्योतिष विज्ञान जस्तो स्व-रोजगार मूलक विषय पढी भविष्यमा ज्योतिषी बन्ने उच्च अभिलाषा प्रकट गर्न पुग्नु हुन्छ ।
 
त्यस्तै अर्का ज्योतिष प्रशिक्षार्थी रुद्र भण्डारी -आई .ए. उत्तीर्ण  आफ्नो भावी जीवन ज्योतिष शास्त्र पढ्नाले मात्र सुरक्षित हुन सक्ने बताउनुहुन्छ भने श्री पदमकुमार दाहाल मा.वि.का विज्ञान र गणित विषयका अध्यापक विगत ३० वर्षदेखि रहे र पनि ज्यो तिष प्रशिक्षण कक्षामा नियमित भाग लिई रहेकाबाट नेपालमा आधुनिक शिक्षातर्फड्रि्री रुढिवादी विषय हो भनी भ्रमपूर्ण धारणा राख्ने हरुका लागि चुनौती दिई रहनुभएको छ भने सुरेश मल्ल -विर्तामोडले आफू व्यापार मा संलग्न भए पनि ज्योतिष सिके पछि शुभ-अशुभको जानकारी आफैले गर्न सकिने र सफल व्यापारी बन्न सकिने धारणा व्यक्त गदै  ज्योतिष सिक्न भाग लिनाले आम नेपाली व्यापारीका परिवारमा पनि एकजनालाई ज्योतिष प्रशिक्षण आवश्यक रहेछ भन्ने प्रेरणाका स्रोत बनि हनु भएको छ । त्यस्तै लेखक कविले पनि ज्योतिष अध्ययन गरी आफूलाई कुन विधाको लेखनमा सफलता मिल्छ स्वयं जानकारी गरी अगाडि बढ्न ज्यो तिष पूरा सहायक भएकोले आफू प्रशिक्षण लिन आएको धारणा आशु कवि श्री यज्ञराज पकुवाल व्यक्त गर्नु हुन्छ ।

यस प्रकार चार जात छत्तिस वर्ण पुरुष वा महिला जो कसै लाई पनि खुल्ला तालिम दिइने यस 'मेची-महाकाली ज्योतिष जागरण प्रशिक्षण शिविर ' मा भाग लिई दरुइ कुण्डली र आठ कुण्डलीसम्म चिना बनाउन सक्ने भइसकेका एवं ज्योतिष प्रशिक्षणमा संलग्न प्रशिक्षार्थी रो ल नं. क्रमले ज्यो तिषीहरु यस प्रकार हुनुहुन्छ - १) श्री नारायण उपाध्याय पौडेल, पृथ्वीनगर -६, २) श्री धनेन्द्र बस्ने त, धुलाबारी-९, ३) श्री गोविन्द न्यौपाने , श्रीअन्तु-५, इलाम, ४) श्री पदमकुमार दाहाल, धुलाबारी-२, ५) श्री ओ मप्रकाश दाहाल, धुलाबारी-७, ६) श्री रुद्रप्रसाद भण्डारी, दुहागडी-७, ७) श्री हरि प्रसाद भट्टराई , धुलाबारी-६, ८) श्री चन्द्रकुमार भट्टराई , धुलाबारी-९, ९) श्री दिनानाथ भण्डारी, दुहागडी-४, १०) श्री भेषराज खनाल, धुलाबारी-५, ११) श्री हो मनाथ भट्टराई , धुलाबारी-६, १२) श्री सुदेश मल्ल, अनार मनि-४, १३) श्री राजकुमार राजवंशी, अनार मनि-२, १४) सुश्री निर्मला दाहाल, धुलाबारी-७, १५) श्री खगेन्द्र नेम्वाङ, खुदुनावारी-६, १६) श्री नारायणप्रसाद भट्टराई , शनिश्चरे -५, १७) श्री डम्मर बस्नेत, शनिश्चरे -६, १८) श्री कुलबहादुर भण्डारी, धुलाबारी-९, १९) श्री डिल्लीराम लम्साल, धाइजन-२, २०) श्री हेमराज खरेल, धुलाबारी-२, २१) श्री लिलानाथ भट्टराई , ज्यामिर गढी-५, २२) श्री धनपति आचार्य , शान्तिनगर -३, २३) श्री यज्ञराज पकुवाल, गोलधाप-२, २४) श्री गोपीकृष्ण पौडेल, बाहुनडाँगी-३, २५) श्रीमती झूनादेवी बानियाँ, धुलाबारी-९, २६) श्री टिकेन्द्र खनाल, धुलाबारी-७, २७) श्री चूडामणि घिमिरे , गरामनि-१, २८) श्री यादवप्रसाद दाहाल, माइ मझूवा-१, इलाम । २९). श्री भीमप्रसाद सुवेदी, बुधवारे -५, ३०) श्री सुमन नेपाल, धुलाबारी-९, ३१) श्री मनो जकुमार खड्का, धुलाबारी-९, ३२) सुश्री स्िमता नेपाल, धुलाबारी-९, ३३) सुश्री सुस्िमता नेपाल, धुलाबार ी-९, ३४) श्री ने त्रबहादुर कार्की , शनिश्चरे -९, ३५) श्री टंकनाथ भण्डारी, दुहागडी-७, ३६) श्री पुण्यप्रसाद पौडेल, सिक्किम, ३७) श्री हो मनाथ उप्रेती, धाइजन-२, ३८) श्री प्रवीणकुमार बुढाथोकी, धुलाबारी-९, ३९) श्री ठाकुर प्रसादभट्टराई , काँकर भिट्टा-२, ४०) सुश्री वविता भट्टराई , धुलाबारी-९, ४१) सुश्री दीपा घिमिरे , अर्जु नधारा-३, ४२) श्री दुर्गा प्रसाद घिमिरे , गरामनी-१, ४३) श्री वे दनिधि घिमिरे , भुटान । ४४) श्री हे मराज पोख्रेल, बुधबारे -६ । ४५) श्री सोमनाथ गौतम, अनारमनी-३ । ४६) श्री अर्जुन सापकोटा, इलाम । श्री चन्द्रकुमार भट्टराई , धुलाबारी-९ र हनुभएको छ । यसप्रकार यस 'मेची-महाकाली ज्योतिष जागरण यात्रा एवं प्रशिक्षण अभियान'लाई राष्ट्रिय रुपमा मात्र हामीले सोचे का थियौं तर भारत र भुटानका प्रशिक्षार्थी को सहभािगताले हाल धुलाबारी-९, झापामा सञ्चालित 'प्रथम ज्योतिष जागरण प्रशिक्षण कार्यक्रम' अन्तर्राष्ट्रिय हुन पुगेको छ ।
झापाको धुलाबारीमा ज्योतिष प्रशिक्षणा शिविर सञ्चालनकै अवधिमा राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति जिल्ला शाखा इलामको निमन्त्रणामा झापाका दस जना ज्योतिष प्रशिक्षार्थी समेत एक ज्योतिष प्रतिनिधि मण्डलले मिति २०५३ चै त्र १७ गते इलामको एक दिने ज्योतिष भ्रमण अवलो कन गर्‍यो । प्राध्यापक डा. ज्यो . बलराम उपाध्याय रेग्मीको प्रमुख कार्य क्रम इलामवासी ज्योतिषीहरु, विद्वान एवं समाजसेवीहरुले दर्शाएको सम्मान र जिज्ञासाले , त्यस्तै श्रीमती सुनिता शाह, दशर थपुर गा.व.सि. वार्ड नं. ५ जिल्ला सुर्खेतबाट ज्योतिष तालिम सञ्चालन जिल्ला सुर्खेतमा गरि दिने अनुरोध पत्र प्राप्त भएको र विद्वान श्री विष्णुगोपाल रिसाल, महासचिव 'सत्संग परि वार ' जाउलाखेल, ललितपुरका तर्फबाट ज्योतिष प्रशिक्षण ललितपुर को जाउलाखेलमा पनि सञ्चालन गरी दिन प्राप्त अनुरोध पत्रले यस किसिमको ज्योतिष प्रशिक्षण कार्यक्रम देश व्यापी रुपमा आवश्यक रहेछ भन्ने जानकारी प्राप्त भैरहेछ र थप हौसला मिलिरहेको छ भने "सिक्किम र जिल्ला दार्जीलिङमा पनि यस प्रकार को ज्योतिष प्रशिक्षण शिविर चलाई दिनु पर्‍यो " भन्ने अनुरोध हुन आएकोले हामी आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एकै साथ यस किसिमको प्रशिक्षण शिविर सञ्चालन गर्ने तर्फसोच्न बाध्य भएका छौं । हाम्रा उद्देश्यहरु स्पष्ट र हिन्दु धर्म अनुकुल एवं पूर्ण जनमुखी भएकाले हामी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा ज्योतिष विज्ञानको पुनर्जागरण गर्न मा सफल हुन सक्ने छौं भन्ने लक्षणहरु प्राप्त भै सकेकाले यस किसिमको विशुद्ध राष्ट्रिय संस्कृति र धर्मको जगेर्ना गर्ने  शास्त्रीय अभियानलाई सम्पूर्ण नेपालीहरुले आ-आफ्नो क्षेत्रमा सहयोग गर्नु पर्ने आवश्यकता छ ।
 

वेद वाणी


Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

ज्योतिष वाणी - जन्मकुण्डलीको महत्व

ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च ।
तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।।

जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ ।

 

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

© 2005, Weekly Jyotish Bhabishyawani, All Right Reserved

Free counter and web stats

Site Designed & Hosted: www.pokharacity.com