Weekly JYOTISH Bhabishyawani :::
प्रकाशित मितिः 
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/functions.inc.php on line 20

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
२०६७ साल, श्रावण १३ गते, विहीवार  29 July 2010
 

मुख्य समाचार


Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

ज्योतिष विज्ञान प्रत्येक व्यक्तिको आँखा हो । आँखा नभएको व्यक्ति र ज्योतिष विज्ञानको आधारभूत ज्ञान नभएका व्यक्ति दुवै उस्तै-उस्तै हुन् । त्यसकारण आँफू पनि ज्योतिष पढौं । आफ्ना बाल-बालिकालाई पनि ज्योतिष पढाऔं ।



पञ्चाङ्गकार तथा पूर्वीय दर्शन विद्यापीठका प्रिन्सिपल डा. लोकराज पौडेलको प्रधान सम्पादकत्वमा ज्योतिष सन्देश -द्वैमासिक) पत्रिका काठमाडौं, डिल्लीबजारबाट नियमित प्रकाशित भइरहेको समाचार प्राप्त भएको छ ।



नेपाली ज्योतिष पत्रकारिताको इतिहासमा तीनवटा त्रैमासिक पत्रिका प्रकाशित भएको समाचार प्राप्त भएको छ ।



प्रधान सम्पादक डा. बलराम उपाध्याय रेग्मी
 विश्व ज्योतिष साहित्यको इतिहासमा भारतको स्थान अत्यन्तै महत्वपूण रहेको छ । सन् १९८१ देखि भारतको उडिसा प्रदेशबाट प्रो.डा. निमाई वनर्जीद्वारा सम्पादित श्री मिलन वनर्जी प्रकाशक रहेको "The Planets And Forecasts" (Monthly) अंग्रेजी भाषामा नियमित प्रकाशित ज्योतिष विषयको लागि ज्यादै उपयोगी रहेको छ । जन्मदेखि मृत्यु पर्यन्त मानव जातिको लागि आवश्यक ज्योतिषीय पक्षलाई यस पत्रिकाले समेट्ने प्रयास गरेको छ ।



अस्ट्रोलोजिकल रिर्सच प्रोजेक्ट कलकत्ताका अध्यक्ष डा. रामकृष्ण शास्त्रीको सभापतित्व, स्वदेश विदेशका करीब पाँचहजार ख्याति प्राप्त ज्योतिर्विदको भव्य उपस्थितिमा भारतको महानगरी कलकत्तामा आउँदो जनवरी १९ देखि २२ तारीख (२००८) मा दुइ दिवसीय ज्योतिष महासम्मेलन हुने जानकारी अध्यक्ष डा. शास्त्रीजीले ज्योतिष भविष्यवाणीलाई दिनु भएको छ ।



ज्यो. प्रदिप रेग्मी, मधु रेग्मी, ऋषिकेश, भारत ।
नेपालको पोखराबाट भारत उत्तर प्रदेशको ऋषिकेश पुग्न अधिकतम ३६ घण्टा बसबाट लाग्छ भने त्यति अवधिकै बाटो तय गर्न हुलाकबाट पठाएको चिठी धनादेशलाई कति समय लाग्ला - तपाई अनुमान गर्न सक्नुहुन्छ - सरकारी निकायमध्ये सबैभन्दा भरपर्दाे माध्यम नेपालको हुलाकलाई मान्दै आउनुभएको छ भने तपाई अब भ्रममा नपर्नुहोला ।



ज्यो. गणेशप्रसाद तिमिल्सेना

नेपालका राजनीतिक पार्टी नेताहरुले नयाँ नेपालको परिकल्पनालाई कसरी र्सार्थक पार्छन् - कुनै कार्यक्रम स्पष्ट रुपमा आएको छैन ।



कटुवाललाई कार बाही गरेमाओ वादी नेतृत्वको सरकार ढल्ने " भनि गरिएको भविष्यवाणी समेत जस्ताको त्यस्तै सत्य साबित भएको छ ।


पोखरा-२ अर्चलबोटचोकमा स्थापित पोखरा ज्यो तिष महाविद्यालयमा नयाँ शैक्षिक सत्र २०६७ को भर्ना खुले को छ ।


संविधान बनाउने कार्य सम्पन्न नगरिएमा त्यसपछि संविधान नै न बन्ने खतरा प्रबल रहेको छ ।


विगत वै शाख २०६६ मा पोखराको रेडियो तरंग एफ एम मार्फत प्रधानमन्त्री माधवकुमार ने पाललाई गरि एको "आउँदो चै त्रसम्म कसै ले पनि पदबाट हटाउन नसक्ने भनि गरि एको ज्यो तिष भविष्यवाणी पूरा भएको छ ।


ने पाल अधिराज्यमा नै पहिलो पटक शुरु गरि एको "प्रश्न तपाई को जवाफ ज्यो तिषीको " कार्य क्रम आठौं वर्षपार गरी हिजो श्रावण १२ गते नवौं वर्षमा प्रवे श गरे को छ ।


पोखराका महेन्द्रपुलको पश्चिम मोडमा वरिष्ठ ज्योतिषी हरि प्रसाद लामिछाने लेखेको सानो साइनबोर्ड भुर्इमा राखेर एउटा सानो चकटीमा बसी "ज्योतिषी हेरायो


नेपाल अधिराज्यमा नै ज्योतिष शिक्षाको मात्र पढाइ हुने पोखरा ज्योतिष महाविद्यालय पोखरा २ अर्चलबोटचोकमा यहि श्रावण १० गते सोमबार देखि नयाँ शैक्षिक सत्र २०६७ को पढाइ प्रारम्भ भएको छ ।


तनहूँ जिल्ला निवासी ज्यो तिषी लिलाराज पौडेल आफ्नो स्वास्थ्यले साथ नदिए पछि आफू सडक ज्योतिषी हुन बाध्य भएको "ज्योतिष भविष्यवाणी" सँग बताउँदछन् ।


लेख विशेष


Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

• पोखरा ज्योतिष महाविद्यालय, पोखरा, नेपाल

प्रश्न तपाईको जवाफ ज्योतिष भविष्यवाणीको/रेडियो ज्योतिष शिक्षा शिक्षण । समय- प्रत्येक शनिबार बेलुकी ४ देखि ४ः४५ बजे, रेडियो अन्नपर्ूण्ा ९३.४ पोखरा, नेपाल । जन्मकुण्डली लेखक परीक्षा-२०६४, प्रथम प्रश्नपत्र/संस्थागत, पत्राचार । पूर्ण्ााङ्क १००, उत्तीर्ण्ााङ्क ६०, परीक्षा केन्द्र पोखरा ज्योतिष महाविद्यालय, अर्चलबोट चोक, पोखरा, कास्की, केन्द्राध्यक्ष डा. बलराम उपाध्याय रेग्मी, परीक्षा संयोजक ज्यो. राजेन्द्र बरुवाल, ज्यो. गणेशप्रसाद तिमिल्सेना, परीक्षा मिति- २०६४ फाल्गुन २२ गते, उत्तरपुस्तिका परीक्षक ज्यो. सुश्री सीता रेग्मी । प्रवेश र्फम भर्ने अन्तिम मिति २०६४ पौष १० गतेसम्म । ज्योतिष शैक्षिक सामाग्री पब्लिक हेल्थ -मासिक), ज्योतिष भविष्यवाणी -साप्ताहिक) पोखरा, नेपाल -फोन/फ्याक्स 00977-61- 540347)

१. शाके भनेको के हो - यो कसरी निकालिन्छ - उदाहरण सहित स्पष्ट गर्नुहोस् ।
२ इस्वी सन्, महिना, तारीखबाट विक्रम सम्वत्को साल, महिना र गते परिवर्तन गर्ने विधिको चर्चा गर्नुहोस् ।
३. तलका शब्दहरुबारे छोटो टिप्पणी लेख्नुहोस् ।
 क) श्री सम्वत्
 ख) सौरमानेन
 ग) वि.सं.
४. पक्षे कतिवटा हुन्छन् - शुक्ल र कृष्ण पक्षेबारे जानकारी दिने सरल विधिको चर्चा गर्नुहोस् ।
५. तिथि कति हुन्छन् - नेपाली तथा भारतीय पञ्चाङ्गमा तिथि कसरी हर्ेने - छोटो चर्चा गर्नुहोस् ।
६. विष्कुम्भ भनेको के हो - टिप्पणी गर्दै विष्कुम्भादि योगहरुको नाम समेत उल्लेख गर्नुहोस् ।
७. आनन्दादि योगहरु कति छन् - तिनको नाम उल्लेख गर्दै भविष्यवाणी गर्दा तिनको महत्वबारे संक्षिप्त चर्चा गर्नुहोस् ।
८. पञ्चाङ्ग भनेको के हो - बताउँदै करणका नाम समेत उल्लेख गर्नुहोस् ।
९. भुक्त र भभोग भनेको के हो - भुक्त भभोग निकाल्ने सरल विधिबारे प्रकाश पार्नुहोस् ।
१०. सर्ूयाेदयादि जन्मगत घटिका कसरी निकालिन्छ - उदाहरणसहित चर्चा गर्नुहोस् ।
११. नेपाली पञ्चाङ्ग हर्ेने विधिबारे संक्षिप्त टिप्पणी गर्नुहोस् ।
१२. संक्षिप्त चिनारी दिनुहोस् ।
 क) दिन शेष घटिका, पला
 ख) रात्रिमान घटिका, पला
 ग) रात्रिमान 
 घ) रात्रिशेष घटिका, पला
१३. तल उल्लेखित आधुनिक घण्टा, मिनेटबाट ज्योतिष समय, घटी, पला र विपलामा परिवर्तन गर्नुहोस् ।
 क) ४ घण्टा
 ख) ५ घण्टा
 ग) ९ घण्टा
 घ) १५ घण्टा
१४. तल दिइएका घटी, पलाबाट आधुनिक घण्टा मिनेटमा परिवर्तन गर्नुहोस् ।
 क) ५ घटी
 ख) १० घटी
 ग) २५ घटी
 घ) ५० घटी
 ङ) १० घटी ५ पला
 च) १५ घटी २० पला
 छ) ९ घटी १२ पला
१५. तल दिइएका लग्न स्पष्टको आधारमा लग्न, चन्द्र, होरा, द्रेष्काण, नवांशक, सप्तांशक, द्वादशांशक र त्रिशांशक कुण्डलीमा लग्न निर्धारण गर्नुहोस् ।
१६. तपाईलाई दिइएका ग्रह स्पष्टको आधारमा लग्नकुण्डली, चन्द्र कुण्डली, होरा कुण्डली, द्रेष्काण कुण्डली, नवांशक कुण्डली, द्वादशांशक कुण्डली, सप्तांशक कुण्डली, त्रिशांशक कुण्डलीमा र्सर्ूय, चन्द्र, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु, केतु ग्रह भरी उदाहरणसहित देखाउनुहोस् ।
१७. तपाईको जन्म नाम के हो - जन्म नामको आधारमा आफ्नो जन्म राशि, राशिस्वामी, वर्ण्र्ाावश्य, योनी, गण, आसन र नाडी समेतको उल्लेख गर्नुहोस् ।
१८. योगिनी, त्रिभागी र विंशोत्तरीय महादशा निकाल्ने सूत्रको उल्लेख गर्दै तीनवटा महादशा स्पष्ट बुझिने गरी तालिका तैयार गर्नुहोस् ।
१९. जन्म वारादि पंक्ति कसरी निकालिन्छ - ग्रह स्पष्ट गर्दा पञ्चाङ्ग इष्टको के महत्व छ - उदाहरणसहित स्पष्ट पार्नुहोस् ।
२०. जन्मकुण्डली बनाउन आवश्यक पर्ने १० महत्वपर्ूण्ा जन्मसाल, महिना, गते, बार, समयसहित विवरण उल्लेख गर्नुहोस् ।
२१. लग्नस्पष्ट गर्ने कुनै एक प्रचलित विधिको उदाहरणसहित छोटो टिप्पणी लेख्नुहोस् ।
२२. मार्गी र वक्री भनेको के हो - कुनै ग्रह मार्गी या वक्री छ भने जानकारी कसरी हुन सक्दछ - वि.सं. २०६४ सालको नेपाली पञ्चाङ्गको आधारमा कुनै महिनामा हुन गएको वक्री ग्रहको उदाहरणसमेत प्रस्तुत गर्नुहोस् ।
२३. चालन भनेको के हो - कुनै ग्रह मार्गी या वक्री छ भन्ने जानकारी कसरी हुन सक्दछ - वि.सं. २०६४ सालको नेपाली पञ्चाङ्गको आधारमा कुनै महिनामा हुन गएको वक्री ग्रहको उदाहरणसमेत प्रस्तुत गर्नुहोस् ।
२४. र्सर्ूय स्पष्ट गर्ने विधिसहित २०६४ साल मंसिर २३ गते आइतबार विहान ७ः३० बजे रुपन्देहीमा जन्मेका बालकको मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु तथा केतु स्पष्ट गरी देखाउनुहोस् ।
२५. त्रिशांशकुण्डलीको लग्न निर्धारणको चर्चा गर्दै र्सर्ूय स्पष्ट १०।२४।१५।११ रहेछ भने त्रिशांशकुण्डलीमा र्सर्ूय कुन अंकमा हुन सक्ला - कुण्डली कोरेर देखाउनुहोस् ।
२६. योगिनी, त्रिभागी, विंशोत्तरीय महादशाको भुक्त भोग्य निकाल्ने सूत्रसहित बताउनुहोस् ।
२७. तपाईको जन्म नामको आधारमा चन्द्रमा, नक्षत्र, बार, तिथि, योग, करण र लग्न के के घात पर्दछन् - बताउनुहोस् ।
२८. अष्र्टवर्ग कुण्डलीका नाम के के हुन् - उल्लेख गर्दै विक्रम संवत २०१४ साल फाल्गुन १६ गते विहिबार बेलुकी ४ः५६ बजेको समयमा जिल्ला पर्वतमा जन्मेका व्यक्तिको अष्टकुण्डली चिना तयार गर्नुहोस् ।
२९. मौखिक अनतर्वाता पूर्ण्ाांक १० को हुनेछ ।

वेद वाणी


Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

ज्योतिष वाणी - जन्मकुण्डलीको महत्व

ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च ।
तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।।

जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ ।

 

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

© 2005, Weekly Jyotish Bhabishyawani, All Right Reserved

Free counter and web stats

Site Designed & Hosted: www.pokharacity.com